चीनको पर्यटन दिवस:आईसक्रिम सँगसँगै चीनको पर्यटन
2022-05-19 15:19:23cri
Share with:

 

आज १९ तारिख चीनको पर्यटन दिवस हो। गर्मी र तातो मौसममा बालबच्चा र युवतीहरुले सबैभन्दा खान मनपराउने चीज भनेको बरफ र आईसक्रिम नै हुन्। केही वर्षयता चीनका विभिन्न पर्यटन क्षेत्रहरूमा सम्बन्धित आईसक्रिम उपलब्ध छन्। पर्यटकहरूले सो स्थलमा घुमघाम गर्दै त्यहाँका वस्तुस्थिति अनुसारको आकृतिका आईसक्रिमहरू खानपाउँदा ज्यादै रमाइलो अनुभूत गर्छन्। चीनमा एक करोड भन्दा बढी यस्ता आईसक्रिमहरू उत्पादन हुने गर्छन्।