अनाज भित्र्याउने समय
2022-05-19 18:31:50CRI
Share with:

हराभरा अनाज चीनका २४ सौर्य अवधिमध्येको एक हो जुन कृषि उत्पादन र जीवनला निर्देशन गरेको छ। दक्षिणी र उत्तरी चीनबीचको अक्षांश धेरै फरक भएकाले मौसम पनि धेरै फरक छ। सो अवधिमा दक्षिणी चीनमा पानी धेरै पर्न थाल्छ भने उत्तरी चीनमा पानी थोरै पर्छ तर गहुँ जस्ता ग्रीष्म बालीहरू पूरा भएर फसल हुन्छ।