वसन्त गयो गृष्म आयो
2022-05-20 17:55:14cri
Share with:

 हाल चीनका विभिन्न क्षेत्रमा गृष्म मौसम आएको छ। साथै चिनियाँ किसानहरू निरन्तर रूपमा खेतीपातीमा व्यस्त छन्। गर्मी पनि निरन्तर रूपमा बढ्दैगएको छ। चीनका विभिन्न क्षेत्रमा हरियाली छाएको छ।