विश्वका धेरै मानिस चिनियाँ चिया मन पराउँछन्
2022-05-20 17:56:44cri
Share with:

चिनियाँ चिया ज्यादै स्वास्थ्यवर्द्धक छ। चीनको भन्सार मन्त्रालयको एक तथ्याङ्क अनुसार सन् २०२१ मा चीनले विश्वका विभिन्न मुलुकहरूमा ३ लाखभन्दा बढी चिनियाँ युआनको चिया निर्यात गरेको छ।