जीव र सौर्य अवधि स्याउमान
2022-05-20 10:01:02CRI
Share with:

स्याउमान, गर्मी यामको दोस्रो सौर्य अवधि हो। यसको अर्थ गर्मी मौसममा बालीमा दाना भरिन थाल्छ।

यस समयमा न्यानो मौसमबाट गर्मीमा परिवर्तन हुँदैजान्छ र वर्षा पनि क्रमशः बढ्दै जान्छ। स्याउमान अघि र पछि फूलका कोपिलाहरु फुल्न छाडे तापनि दानाहरू बिस्तारै बिस्तारै भरिन थाल्छन्।