दुर्लभ वनस्पति
2022-05-21 17:08:10cri
Share with:

मलेसिया र ब्राजिलपछि विश्वमा तेस्रो स्थानमा रहेको चीन विश्वको सबैभन्दा धनी जैविक विविधता भएको देश हो। चीनमा ३६ हजार भन्दा बढी प्रजातिका वनस्पतिहरू छन्। चीनमा धेरै दुर्लभ वनस्पतिहरू पनि छन्। जसमध्ये केही चीनका लागि अद्वितीय छन्। तपाईंलाई कति वटा थाहा छ?