जनावरहरूको भण्डार चीन
2022-05-21 17:09:48cri
Share with:

हरेक मे २२ तारिख अन्तर्राष्ट्रिय जैविक विविधताको दिवस हो। यस वर्षको मुख्य विषय "सबै जीवनका लागि साझा भविष्य निर्माण" रहेको छ। चीन संसारको सबैभन्दा धनी जैविक विविधता भएको देश हो। जमिनमा पाइने २,९०० भन्दा बढी जनावरहरु रेकर्ड गरिएको छ जुन विश्वव्यापी दस प्रतिशत भन्दा बढी हो। ती मध्ये त्यहाँ एक सयभन्दा बढी स्थानीय प्रजातिका जनावरहरू छन् जुन विश्व प्रसिद्ध छन्। जस्तै विशाल पाण्डा र साउथ चाइना टाइगर, क्रेस्टेड आइबिस आदि छन्।