चीनका लागि पूर्व नेपाली राजदूत टङ्क कार्कीसँगको साक्षात्कार
2022-05-21 18:17:07CRI
Share with:

गत अप्रिल २० तारिखदेखि २२ तारिखसम्म चीनको दक्षिणमा रहेको हाइनानको पोआवोमा पोआवो एसिया मञ्चको वार्षिक सम्मेलन भएको छ। सो सम्मेलनका बारेमा अप्रिल २२ तारिख सहकर्मी चेतनाथ आचार्यले चीनका लागि पूर्व नेपाली राजदूत टङ्क कार्कीसँग अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा सोही अन्तर्वार्ता प्रस्तुत गर्दैछौं।