चियाका मुनाको जीवन एक पौराणिक यात्रा हो। मे २१ तारिख तेस्रो अन्तर्राष्ट्रिय चिया दिवस हो। चिनियाँ संगीतका साथ चिया बगानदेखि चियादानीसम्मको चियाका पातको जीवनयात्राको अवलोकन गरौँ।