सगरमाथाको फेदमा हरियाली
2022-05-22 16:56:02cri
Share with:

 तिब्बत स्वायत्त प्रदेशको सिगाच्छे शहरको तिनर काउन्टीमा रहेको चाउसिचौ गाँउक्षेत्र सगरमाथाको सबैभन्दा नजिकको प्रशासनिक गाँउक्षेत्र हो। यो सगरमाथा राष्ट्रिय प्राकृतिक सुरक्षा क्षेत्रमा अवस्थित छ। स्थानीय पारिस्थितिक संरक्षणको सुदृढीकरणका साथ चाउसिचौ गाँउक्षेत्रको सिमसार भूमि र नदीहरू एकीकृत गरिएका छन्। यहाँ हरिया र जीवन्त दृश्यले सबैलाई लोभ्याउँछ।