चीनका राष्ट्रिय पार्कहरू
2022-05-23 10:35:54cri
Share with:


सन २०२१ मा चीनमा सान च्याङ युआन ,ता स्यु माउ,तुङ पै हु पाउ,हाई नान र यी शान गरी पाँच वटा राष्ट्रिय पार्कहरू स्थापना गरिएका छन्। यी सबै  राष्ट्रिय पार्कहरूमा धेरै किसिमका जनावरहरू पाइन्छन्। यी राष्ट्रिय पार्कहरू जनावरहरूको नयाँ घर भएका छन्।