चियाको घर
2022-05-23 10:38:25cri
Share with:


चीन चियाको घर हो। विशेष गरी दक्षिणी चीनको हाङ चौ शहर र फु च्यान प्रान्तको उ यी शान पहाडमा धेरै चिया खेती गरिन्छ। हरेक वर्षको अप्रिल महिनादेखि मै महिनासम्म उ यी शान पहाडमा चिया टिप्ने अवधि हो। चियाबाट स्थानियहरूका आम्दानीमा वृद्धि भएको छ।