सान युआन ली तरकारी बजार
2022-05-24 16:13:37cri
Share with:

ययो त्यति ठूलो नभए तापनि एक छेउदेखि अर्को छेउसम्म पुग्न चार मिनेट लाग्छ। तर विश्वका सबै किसिमका सागसब्जी यहाँ किन्न पाइन्छ।साथै खाद्यान्न, फलफूल, समुद्री खाना, मसला र चीनभरिका विशेषतायुक्त खाना पनि सबै किन्न सकिन्छ। पसलहरू स-साना छन्, तर व्यवस्थित छन्। यहाँ पाइने सामग्री महँगा छन्, तर गुणस्तरीय छन्।