चीनको छोडछिड शहर
2022-05-24 16:14:51cri
Share with:

छोङछिङ सहर चीनको दक्षिण पश्चिमी भागमा रहेको महत्वपूर्व यातायात हब हो साथै यो एउटा पहाडी सहर पनि हो। पहाडी क्षेत्र भएकोले यहाँको यातायात रमाइलो पनि छ। 
यहाँ विश्वको सबैभन्दा जटिल ओभरपास, भवनपार भएर जाने रेल र याङसी नदी पार गर्ने केबलवै पनि छन्।