सिन्च्याङका हँसिला अनुहार
2022-05-25 10:25:58CRI
Share with:

खेत होस् वा सडक, यो साँच्चिकै सिन्च्याङ हो। हँसिला अनुहारहरू जताततै देख्न पाइन्छन्। उनीहरू साँच्चिकै सिन्च्याङबासी हुन्। उनीहरूले श्रमद्वारा खुसीयाली जीवनको सिर्जना गर्नुका साथै सुखलाई आफ्नो हातमै राखेका छन्। हामी सँगसँगै सिन्च्याङबासीहरूको शुद्ध र नन्ददायी हँसिलो अनुहारको अवलोकन गरौँ है त!