मानववाहक अन्तरिक्ष परियोजनाको सामान्य सर्त--पेलोड
2022-05-26 15:10:41cri
Share with:

 

सन् २०२२ चीनको मानववाहक अन्तरिक्ष परियोजनाका लागि ज्यादै महत्त्वपूर्ण वर्ष हो। किनकी चालु वर्ष चीनले अघिपछि गरी ६ वटा अन्तरिक्ष यानको प्रक्षेपण गर्दै निर्धारित लीकमा चीनको अन्तरिक्ष केन्द्रको जडान कार्यलाई सम्पन्न गर्ने कार्यक्रम रहेको छ। यस वर्षको अन्तमा थेन कोङ नामक चीनको अन्तरिक्ष केन्द्र वायुमण्डलमा स्थापना हुने छ।

 

पेलोड भन्ने शब्द अन्तरिक्ष सम्बन्धमा एक विशेष शब्द नै बनेको छ। त्यसको अर्थ भनेको वायुमण्डलको कार्यभार सञ्चालन गर्ने क्रममा साँच्चिकै सिर्जना हुने मूल्यको मापदण्डको अर्थ रहेको छ। मानववाहक अन्तरिक्ष यानका लागि त्यसको पेलोड भनेको अन्तरिक्ष यात्रु, वैज्ञानिक परिक्षण र सम्बन्धित मेशिनहरू तथा जीवनका लागि आवश्यक सरसामान नै हुन्।