चीनको भूमि सुनौलो रङगद्वारा ढाकियो, बाली भित्र्याउने बेला नजिकियो
2022-05-26 10:58:11cri
Share with:

मध्य मै महिनादेखि चीनका धेरै क्षेत्रका गहुँ बालीहरू निरन्तर रूपमा सप्रिँदै एका छन्। चीनको च्याङसु, आन ह्वी, च च्याङ, शान तोङ लगायतका विभिन्न प्रान्तका गहुँ खेतहरूमा पाक्दै गरेको गहुँ बालीहरूले सुनला रङग छरेका छन्। जसबाट बाली भित्र्याउने सुन्दर दृश्य देखापरेको छ।