चिनियाँ शान्ति सेना
2022-05-27 11:02:46cri
Share with:

संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण कार्यक्रममा दोस्रो ठूलो रकम प्रदान गर्ने मुलुक, सुरक्षा समितिका स्थायी सदस्यमध्ये सबैभन्दा धेरै सैनिक पठाउने मुलुक चीनले सन् १९९० यता २५ वटा शान्ति सुरक्षा गतिविधिमा भाग लिएर ५० हजार बढी सैनिकलाई खटाइसकेको छ। यी गतिविधिमा कम्बोडिया, सुडान, लेबनानआदि २० भन्दा बढी मुलुक समावेश छन्। यसले क्षेत्रीय सुरक्षा र स्थायित्व तथा शान्ति सेना तैनाथ मुलुकको आर्थिक सामाजिक विकासको प्रवर्द्ध गर्न महत्त्वपूर्ण योगदान गरेको छ।

 

हालसम्म, १६ चिनियाँ शान्ति सैनिकले विदेशमा वीरगति प्राप्त गरेका छन्। मै २९ तारिख संयुक्त राष्ट्र संघ शान्ति सेना दिवस हो। तलका फोटोहरू चिनियाँ शान्ति सेनाले जोखिम मोल्दै शान्ति सुरक्षामा खटेका क्षणहरूका रेकर्ड हुन्, हामी हेरौँ।