चिनियाँ शान्ति सेना:गार्ड मात्र होइन साथी पनि
2022-05-27 11:04:46cri
Share with:

मै २९ तारिख संयुक्त राष्ट्र संघ शान्ति सेना दिवस हो। चीनले सन् १९९० यता २५ वटा शान्ति सुरक्षा गतिविधिमा भाग लिएर ५० हजार बढी सैनिकलाई खटाइसकेको छ। यी गतिविधिमा कम्बोडिया, सुडान, लेबनानआदि २० भन्दा बढी मुलुक समावेश छन्।

 

धेरै वर्षदेखि चिनियाँ शान्ति सेनाले संयुक्त राष्ट्र संघले दिएको कार्यभारला पूरा गर्नुका साथै स्थानीय जनताकालागि वश्यक सडक, विमानस्थल तथा पुलजस्ता भतिक संरचनाको निर्माण गरेका छन्। यसै गरी, चिकित्सा सेवा, कृषि रोपण प्रविधिको तालिम दिनुका साथै बालबालिकालाई शिक्षा सामग्रीहरू उपलब्ध गराएका छन्। उनीहरू शान्ति सुरक्षा गार्ड हुनुका साथसाथै स्थानीय जनताका साथी पनि हुन्।