सी चिनफिङसँगको भेट
2022-05-27 10:58:53CRI
Share with:

एक देशप्रेमी जसले आफ्नो जीवन चीनलाई अर्पण गरेको छ

 

हामीले फेरि पनि उहाँलाई भेट्दा

उहाँ सदा झैँ उत्साही र इमानदार देखिनुहुन्छ

उहाँले पहिलो पटक मेरा बुवा आमालाई भेट्नुभएको बेला जस्तै

उहाँका आँखामा चम्किलो प्रकाश देखिन्छ

 

आफूले गरिरहेको काम निकै महत्त्वपूर्ण रहेको उहाँलाई ज्ञात छ

इतिहासको महत्त्व उहाँ पनि बुझ्नुहुन्छ

चीनसँग पाँच हजार वर्षको इतिहास छ

चीनको विकास एउटा लामो अवधिको प्रक्रिया हो

उहाँले चीनको विकासलाई अघि बढाउन चाहनुभएको छ

उहाँ निकै भद्र हुनुहुन्छ

 

 

उहाँ एक देशप्रेमी हुनुहुन्छ

उहाँले आफ्नो जीवन चीनलाई अर्पण गर्नुभएको छ

 

 

अमेरिकी घरपेटीका छोरा

गेरी दवचेकको आँखामा राष्ट्राध्यक्ष सी चिन फिङ यस्तो हुनुहुन्छ