देश पार हुने झरनाको रमणीय दृश्य
2022-05-27 14:42:31CRI
Share with:

चीन र भियतनामको सीमा क्षेत्रमा एउटा विशाल झरना अर्थात् क्वाङ सी द थेन झरना अवस्थित छ। दुई देशका सीमा भएर झर्ने त्यो झरना एकदमै सुन्दर देखिन्छ। झरनाको नजिकमा पुग्दा मानिसलाई किम्वदन्तीमा भनिएजस्तै भगवानको घर पुगेको जस्तो लाग्छ। प्रकृतिद्वारा सिर्जित मनोरञ्जनात्मक दृश्य ज्यादै आश्चर्यजनक देखिन्छ।