ग्रीष्मको शुरूमा चीनको ग्रामीण जीवन
2022-05-28 19:53:23CRI
Share with:

सुन्दर ग्रामीण क्षेत्रमा सुन्दर चीनलाई सानो रूपमा देखाइन्छ। हाल चीनका विभिन्न क्षेत्रमा सक्रियताका साथ सुन्दर गाउँको निर्माण भइरहेको छ। सुन्दर गाउँबाट गाउँलेहरूको खुशीको सूचकाङ्कमा निरन्तर सुधार ल्याइदिएको छ। ती गाउँहरू धेरै पर्यटकहरूको सपना पनि बनेका छन्। गर्मीको शुरूआतमा, चीनमा ग्रामीण जीवनको अनुभव गर्न जाऔं। ती फोटाहरूमा के के पालन वा के कस्ता खानाको रोपन भइरहेको छ? कमेन्टमा लेख्नुहोला।