चिनियाँ महिला शान्ति सेना
2022-05-28 19:47:24CRI
Share with:

मे २९ संयुक्त राष्ट्र संघको  शान्ति सेना दिवस हो। सन् १९९० देखि चीनले लगभग ३० राष्ट्र संघीय शान्ति गतिविधिमा ५० हजार शान्ति सेना पठाइसकेको छ। त्यसमा कम्बोडिया, कंगो (किन्शासा), सुडान, लेबनानलगायत २०भन्दा बढी देश तथा क्षेत्र समेटिएका छन्। 

केही वर्षयता चीनले शान्ति गतिविधिमा महिलाको अनुपात बढाएर १०००जना भन्दा बढी महिला सेना पठाएको छ। उनीहरूले माइनस्वीपर, गस्ती, खान तलासी र स्थानीय सर्वसाधारणलाई चिकित्सा सेवा दिएका छिन्।