फूलकी रानी——गुलाफ फूल
2022-05-30 11:05:04cri
Share with:

जुन ६ तारिख चिनियाँ सौर्य मास अनुसार माङ चौङ हो, यस मौसममा गुलाफ फूल फुल्दछ। 

गुलाफ फूल फुल्ने समयावधि लामो छ, अप्रिलदेखि सेप्टेम्बरसम्म फुल्छ। विभिन्न शैली र रङगका गुलाफको फूल ज्यादै सुन्दर देखिन्छ, त्यसैले यसला फूलकी रानी पनि भनिन्छ। चीन गुलाफ फूलको स्रोत घर मध्येको एक हो, दुई हजार वर्षअघिदेखि चीनमा गुलाफ फूल पाइन्छ। 

१८ औँ शताब्दीमा चिनियाँ गुलाफ फूल भारतबाट युरोपमा पुर्याइएको थियो। छोटो समयमा नै विश्व भर फैलिएको छ। युरोपेलीहरूले चिनियाँ गुलाफ तथा स्थानीय फूल सँगसँगै हुर्काएर धेरै नयाँ किसिमका गुलाफको विकास गरेका छन्। त्यसैले चिनियाँ गुलाफला विश्वका थरि थरिका गुलाफ फूलको आमा मानिन्छ।