ग्रीष्मकालीन खेती
2022-05-30 14:33:24cri
Share with:

ग्रीष्मको प्रारम्भसँगै छोङछिङ शहर लिज गाँउ क्षेत्रका किसानहरू ग्रीष्मकालीन खेतीपातीमा व्यस्त भएका छन् 

हालैका वर्षहरूमा स्थानीय पारिस्थितिक वातावरणी सुविधाहरूको आधारमा लिज गाँउ क्षेत्रले खेतीजमिन पूर्वाधारको निर्माणलाई बलियो बनाएको छ। साथै हरि पारिस्थितिक धानको रोपणलाई जोडदार रूपमा विकास गरेको छ र जनतालाई घरमै आफ्नो आय बढाउन मद्दत गरेको छ।