तिब्बतमा मरुभूमिबाट खेतीयोग्य भूमि
2022-05-30 14:47:50cri
Share with:

तिब्बत स्वायत्त प्रदेशको शान्नान सहरमा अवस्थित मरुभूमि खेती कारखानामा स्मार्ट कृषि परियोजनाका कामदारहरू काम गर्दैछन्। मरुभूमिमा निर्माण गरिएको यो परियोजनाले स्थानीय भूमिको गुणस्तर र जटिल वातावरणको कठिनाईको सामना गरेर कृत्रिम तरिका तथा नियन्त्रण योग्य पारिस्थितिक वातावरणबाट औद्योगिकीकरण र गहन कृषि उत्पादनलाई साकार तुल्याएको छ।

प्रत्येक वर्ष ८५०० स्थानीय तिब्बतीहरूलाई रोजगारीको प्रबन्ध गरेको छसाथै, मरुभूमिलाई खेती भूमिमा परिणत गरेकोले उच्च आर्थिक र सामाजिक मूल्य सिर्जना भएको छ।