विश्व सुर्तीजन्य पदार्थविरूद्धको दिवस
2022-05-30 11:01:23cri
Share with:

भोलि मै २२ तारिख ३५औँ विश्व सुर्तीजन्य पदार्थविरूद्धको दिवस हो। 

हरेक वर्षको यही दिनमा चीनका विभिन्न स्कुलहरूमा धुमपानलगायत सुर्तीजन्य पदार्थ निषेध प्रचारप्रसार गतिविधि सञ्चालन गरिँदैएको छ। चिनियाँ विद्यार्थीले चुरोट तथा धुमपान निषेध नारा तथा निषेध प्रचार सामग्री बनाएर धुमपान नगर्न तथा स्वस्थ जीवन शैली अपनाउन ग्रह गरेका छन्।

पहिले, विश्व सुर्तीजन्य पदार्थविरूद्धको दिवस अप्रिल ७ तारिखमा मनाइन्थ्यो। तर सन् १९८९ देखि बाल दिवसको अघिल्लो दिनमा सारिएको हो। यसबाट युवाले धुमपान सम्बन्धमा बालबालिकालाई चेतावनी दिँदै आगामी पुस्ता धुमपानबाट मुक्त हुने आशा विश्व स्वास्थ्य संगठनको छ।