दोस्रो चीन—प्रशान्त टापुहरू विदेशमन्त्री सम्मेलनलाई राष्ट्राध्यक्ष सी चिनफिङद्वारा लिखित सम्बोधन
2022-05-30 15:16:22cri
Share with:

मे ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो चीनप्रशान्त टापुहरू विदेशमन्त्री सम्मेलनला लिखित सम्बोधन गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सी चिनफिङले केही वर्षयता चीनले प्रशान्त टापुहरूसँग आपसी सम्मान र संयुक्त विकासको समग्र रणनीतिक साझेदारी सम्बन्धला अघि बढाएर ठूलो उपलब्धि हासिल गरी दक्षिण दक्षिण सहयोग र साझा हितयुक्तको नमूना बनेको उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले ठूला साना मुलुक सबै समान भन्ने विचार र भावनामा चीन अडिग रहेको पनि दोहोर्याउनुभएको छ। अन्तर्राष्ट्रिय स्थिति परिवर्तन भए तापनि चीन प्रशान्त टापुहरूको असल साथी भएको र सँगै हिँड्ने असल साझेदार भइरहने पनि सीले दोहोर्याउनुभयो।