चीनको कलेज प्रवेश परीक्षा जुन ७ र ८ मा
2022-05-31 10:37:00CRI
Share with:

चीनका धेरै ठाउँहरूमा सन् २०२२ कलेज प्रवेश परीक्षा जुन ७ देखि ८ तारिखसम्म हुने भएको छ। कोरोना कहरबीच देशभरका विद्यालयहरूले विद्यार्थीहरूलाई साहस र बल प्रदान गर्दै कल्पनाशील तरिकाले प्रोत्साहन गरेका छन्।