शान तान घाँसेमैदान र घोडा
2022-05-31 10:50:19CRI
Share with:

शान तान घाँसेमैदानमा घोडाहरू चरिरहेका छन्।

ग्रीष्म महिनाका दिनहरूमा कान सु प्रान्तमा अवस्थित शान तान नामक घाँसेमैदान घोडाका बथानले भरिएका छन्। यो दृश्य एकदमै रमणीय देखिन्छ। यस शान तान घाँसेमैदानको दुई हजार वर्षभन्दा बढीको इतिहास रहेको छ।