विभिन्न पुस्ताका चिनियाँहरूको बाल्यकालको रोचक स्मरण
2022-05-31 16:51:01cri
Share with:

“जुन १” बाल दिवस हो। यो दिन बालबालिकाका लागि सबभन्दा रमाइलो र खुसीयाली दिन हो। उनीहरूका हाँसेका अनुहार देख्दा नाबालकहरूले आफ्नो बाल्यकालमा भेटिएका खुसीयाली क्षणहरूको पुन:सिंहावलोकन गर्न सकेका छन्। “जुन १” बाल दिवस आउने परिप्रेक्ष्यमा हामीसँगै मिलेर बिगतमा फर्की विभिन्न पुस्ताका चिनियाँहरूको बाल्यकालको रोचक स्मरणको अनुभव गरौँ!