बाल दिवसको अवसरमा रङ्गीङ्गीन गतिविधिहरू -- बाल दिवसको शुभकामना!
2022-05-31 13:39:13CRI
Share with:

जुन १ मा मनाइने अन्तर्राष्ट्रिय बाल दिवस नजिकिँदै गर्दा चीनभरि बालबालिका सम्बन्धित् रङ्गीङ्गीन गतिविधिहरू आयोजना भइरहेका छन्। साथै बालबालिकाहरू हाँसो र उमङ्गङ्गका साथ आफ्नो दिवसको स्वागत गर्दैछन्