सोमालियाका नव निर्वाचित राष्ट्रपतिलाई सीद्वारा बधाई
2022-06-01 13:57:57CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संघीय गणतन्त्र सोमालियाका नव निर्वाचित राष्ट्रपति हामूदला बधा सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र सोमालियाबीच गहिरो मित्रता रहेको भन्दै दु पक्षले पारस्परिक केन्द्रिय हित तथा रूचिका विषयहरूमा एक आपसला दृढ समर्थन दिइरहेको उल्लेख गर्नुभयो। चीन-सोमालिया सम्बन्धको विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति हामूदसँग दु देशका विभिन्न क्षेत्रका सहयोगला बढाएर दु देश तथा दु देशका जनताला फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो।