पाण्डाको जन्मदिन
2022-06-01 14:35:11CRI
Share with:

मै ३१ तारिख मलेसियामा जन्म भएको शङ यी नामक पाण्डाको जन्म दिन हो। शङ यी एक वर्षको भएको छ। उनको जन्मदिनको दिन चीन र मलेसिया बीच दौत्य सम्बन्ध स्थापना भएको ४७ औँ वार्षिकत्सव पनि हो।