बाल दिवसको अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना
2022-06-01 11:17:21CRI
Share with:

आज जुन १ तारिख अन्तर्राष्ट्रिय बाल दिवस हो। यस अवसरमा चीनका विभिन्न ठाउँहरूमा बालबालिकाकालागि विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ। बालबालिका खुसीका साथ आफ्नो दिवस मनाइरहेका छन्।