चीनभरि ४३ लाख ६७ हजार ६० हेक्टर क्षेत्रफलको गहुँ काटियो
2022-06-02 14:10:26CRI
Share with:

चिनियाँ कृषि तथा ग्रामीण मामिला मन्त्रालयले जुन १ तारिख सार्वजनिक गरे अनुसार ४३ लाख ६७ हजार ६० हेक्टर क्षेत्रफलको खेतमा गहुँ कटाइ सम्पन्न भएको छ, जुन कूल क्षेत्रफलको २० प्रतिशत हो।