म्याङ्गोस्टिन पाक्यो
2022-06-02 14:23:38CRI
Share with:

हाल म्याङ्गोस्टिन फल पाक्ने समय हो। थाईल्याण्डमा किसानहरू उक्त फल टिप्न व्यस्त छन्। थाल्याण्डको म्याङ्गोस्टिन ज्यादै मीठो मानिन्छ। थाईल्याण्डमा मात्र नभइ चीन र विश्वका अरू मुलुकहरूमा पनि यहाँको म्याङ्गोस्टिनको माँग बढ्दो छ।