कठिन अवस्थामा अफगानी बाल बालिका सपना कायम
2022-06-03 19:09:42cri
Share with:

समस्त अफगानिस्तानमा विभिन्न पेशामा मेहनतसँग काम गरिरहेका विपन्न बाल बालिकाहरू जताततै देख्न पाइन्छ। जीवन जति कठिन भए पनि उनीहरूले आफ्नो सपना त्यागेका छैनन्।