माङ चोङ
2022-06-03 18:58:00cri
Share with:

जुन ६ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् माङ चोङ हो। यस सौर्य अवधिलाई किसानहरू खेतीपातीमा निकै व्यस्त भइरहेको बेला मानिन्छ।