त्वान ऊ चाडपर्वको खुसीयाली यात्रा
2022-06-05 16:28:57cri
Share with:

चीनको परम्परागत चाड त्वान ऊ चाडको अवसरमा चीनमा जुन ३ देखि ५ तारिखसम्म तीन दिनको विदा हो। यो विदाको अवसरमा विभिन्न स्थानका मानिसहरूले बाहिर गएर यात्रा गर्ने तरिकामार्फत आनन्दसँग विदाको उपभोग गरिरहेका छन्।