ग्रीष्म ऋतुको उच्च तापक्रममा शीतलता खोज्दै जनावरहरू
2022-06-05 17:01:01cri
Share with:

ग्रीष्म ऋतुमा वातावरणीय तापक्रम एकदमै उच्च हुन्छ। यो उखरमाउलो गर्मी मेटाउनका लागि चिडियाखानाका कर्मचारीले जनावरका लागि विविध उपायहरू पनि निकालेका छन्।