आमाप्रति समर्पित गीत
2022-06-06 10:18:46CRI
Share with:

(गीतको बोलको अनुवाद: चेतनाथ आचार्य) 

आमा मेरी प्यारी आमा

तिमीले नै मलाई मिहिनेतले हुर्कायौ

तिमीले नै जीवनको उज्यालो बाटोमा हिँडायौ

तिमीले नै पार्टीको आदेश मान्न भन्यौ

पार्टी, पार्टी, मेरो  महान पार्टी

म तिम्रै ब्यानरमुनि फस्टाएको छु

तिमीले नै मलाई गौरवशाली बाटोमा हिँडायौ

तिमीले नै जनता र देशलाई माया गर्न सिकायौ

मातृभूमि, मातृभूमि, तिमी नै मेरो न्यानो घर

तिम्रो काखमा खुसीले हुर्केको छु

तिमीले नै मेरा लागि फूलले भरिएको बाटो बनाइदियौ

म आमाको लागि सबैभन्दा सुन्दर गीत गाउछु

म आमाको लागि सबैभन्दा सुन्दर गीत गाउछु

म आमाको लागि सबैभन्दा सुन्दर गीत गाउछु

म आमाको लागि सबैभन्दा सुन्दर गीत गाउछु