केन्याद्वारा जनावरको गणना
2022-06-07 09:07:53cri
Share with:

‌ केन्या सरकारले हालै जनावरको गणना रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार हाल केन्यामा ३६,२८० वटा हात्तीहरु र २,५८९ वटा सिंहहरु छन्।