निलो समुद्र संरक्षणका लागि विविध कार्यक्रम
2022-06-07 10:17:42cri
Share with:

जुन ८ तारिख १४ औँ “विश्व समुद्र दिवस” हो। चालु वर्षको मुख्य विषय “समुद्री पर्यावरणीय प्रणालीको संरक्षण, मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्व” भन्ने रहेको छ।

चीनको विभिन्न क्षेत्रले समुद्री विज्ञान लोकप्रिय बनाउने कार्यक्रम, समुद्रसम्बन्धी चित्र कोर्ने कार्यक्रमलगायतका विविध कार्यक्रमहरू आयोजना गरी निलो समुद्रको संरक्षण गर्न आह्वान गरेको छ।