युन्नान प्रान्तका लालीगुराँस
2022-06-07 10:19:27cri
Share with:

हरेक वर्षको मे महिनादेखि जुन महिनासम्म दक्षिण-पश्चिमी चीनको युन्नान प्रान्तको शांग्रिला र ताली क्षेत्रमा लालीगुराँसका फूलहरू फुल्ने अवधि हो। रङ्गीबिरङ्गी फूलहरूले पहाडी क्षेत्र र घाँसेमैदानलाई सिँगारेको हुन्छ। युन्नान प्रान्तको पठारभूमिको गृष्म ऋतु निकै सुन्दर देखिन्छ।