पहेंलो नदीमाथि इन्द्रेणी
2022-06-07 09:10:31cri
Share with:

 

 पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनुका साथै विश्वको पाँचौ ठूलो नदी पनि हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिटर रहेको छ। पहेंलो नदी  अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो ।समस्त नदीमा पहेंलो रङ्ग देखिन्छ।