हाल चीनका विभिन्न क्षेत्रहरूमा ठूलो परिमाणमा गहुँ भित्र्याइँदै छ। गहुँ भित्र्याउन व्यस्त रहेका किसानहरू र खेतको दृश्य आकर्षक देखिन्छ।