चीनका सुन्दर चार समुद्री क्षेत्रहरू
2022-06-08 11:15:38cri
Share with:

जुन ८ तारिख १४औँ “विश्व समुद्र दिवस”हो। चालु वर्षको मुख्य नारा “समुद्री पर्यावरणीय प्रणालीको संरक्षण, मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्व”भन्ने रहेको छ। चीन एशियाको पूर्वी भागमा पर्दछ। चीनसँग करिब ३० लाख वर्गमिटरको समुद्री क्षेत्र छ। चीन विश्वको सबैभन्दा धेरै समुद्री जीवजन्तु रहेका मुलुकहरूमध्येको एक हो।

चीनका चार समुद्री क्षेत्रहरू नानहाई समुद्री क्षेत्र, तोङहाई समुद्री क्षेत्र, व्हाङहाई समुद्री क्षेत्र र पोहाई समुद्री क्षेत्र हुन्।

लामो समयदेखि चिनियाँहरूले संरक्षण गतिविधिमार्फत सुन्दर नीलो समुद्रको संरक्षण गरिरहेका छन्।