अन्तरिक्ष यात्रीहरूको खाना
2022-06-08 15:27:01cri
Share with:

चीनको “शन चौ-१३” मानवसहितको अन्तरिक्ष यान आफ्नो काम सम्पन्न गरेर अप्रिल १६ तारिख चीन फर्किसकेको छ। उक्त अन्तरिक्ष यात्रामा वाङ या फिङ,चाई चि काङ तथा य क्याङ फु नामक तीन जना अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा आधा वर्ष बिताएका थिए। धेरैपटक उनीहरूको खानामा अङ्गुर पाइएको छ। यसबाहेक अन्तरिक्ष यात्रीहरूले आफैले डिजाइन गरेका लुगा पनि लगाएका छन्।