चीनको विश्वविद्यालय प्रवेशकालागि लिइने प्रवेश परीक्षा
2022-06-09 10:42:38cri
Share with:

जुन ७ तारिखबाट चीनको विश्वविद्यालयमा प्रवेश गर्नकालागि लिइने प्रवेश परीक्षा सुरू भएको छ। १ करोड १९ लाख ३० करोड विद्यार्थीहरुले चालु वर्षको परीक्षामा भाग लिएका छन्। उक्त परीक्षा विद्यार्थीका लागि निकै महत्वपूर्ण मानिन्छ। महामारीको अवस्थामा खाना र यातायात आदि क्षेत्रमा विद्यार्थीहरुलाई प्रत्यभूति दिइएको छ। परीक्षा १० तारिखसम्म चल्ने छ।